×

मानवता भन्दा ठुलो अरु कुनै सिद्धान्त छैन: प्रधानमन्त्री केपी शर्मा ओली

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवता भन्दा ठुलो अरुकुनै सिद्धान्त नभएको बताउनु भएको छ ।
आइतबार झापाको मेचीनगर नगरपालिका वडा न.ं-४, बाहुण्डांगी स्थीत् मानवसेवा आश्रमको उद्घाटन तथा मानविय स्मारक शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले मानवलाई सुख प्रदान गर्ने काम सवै भन्दा ठूलो भएको भन्दै मानवता भन्दा ठुलो अरुकुनै सिद्धान्त नभएको बताउनु भएको बताउनुभएको हो । प्रधानमंन्त्री ओलीले राम्रो सिद्धान्त र व्यवहारको अन्तिम निष्र्कस भनेको मानवलाई सुख प्रदान गर्नु भएकाले मानव सेवाको भावनालाई सबै पक्षले साथ सहयोग गर्न आग्रह गर्नुभयो । उहाले मानव सेवा आश्रमको नवनिर्मित भवन निर्माणकालागी आफ्नो एक महिनाको तलव दान गर्ने घोषणा गर्नुभयो ।

मानव सेवा आश्रमको भवन निर्माणका लागी मेचीनगर-४ का स्थानिय रामबहादुर प्रधानले २ बिगाह ५ कट्ठा जमिन निशुल्क प्रदान गर्नुभएको छ । कार्यक्रममा जग्गादाता रामबहादुर प्रधानका परिवारलाई प्र.म. ओलीले सम्मान-पत्र प्रदान गर्नुभयो । मानवसेवा आश्रमको १९ औं शाखा अन्तर्गत मेचीनगरको बाहुण्डांगीमा हाल ५० जना सडकआश्रित मानवहरु आश्रयमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.