काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ ।
आइतबार काठमाडौंमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी हरेक समुदायका मातृ भाषाको संवद्र्धन तथा प्रवद्र्धन गरिनुपर्नेसमेत माग गरेको हो ।
पार्टीका अध्यक्ष केशव सूर्यवंशीले कुनै पनि समुदायको मातृ भाषालाई सरकारले संरक्षण नगर्दा समुदायको अनुभव, सीप, सभ्यता, इतिहास र मौलिकताको समेत लोप हुने भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सूर्यवंशीले इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ५ मा २०७५ मंसिर १३ गतेदेखि सरकारी कामकाजको भाषाको रुपमा लिम्बू मातृभाषा (याक्थुङ÷लिम्बू)को सफलतापूर्वक अभ्यास सुरु भएको ऐतिहासिक दिनलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा स्थापित गर्नुपर्ने माग गरे ।
उक्त प्रयासले मातृभाषाप्रति राज्यको बहुभाषिक राष्ट्रिय नीतिलाई व्यवहारमा उतार्ने ऐतिहासिक प्रस्थान बिन्दू हुने अध्यक्ष सूर्यवंशीको दाबी छ ।
पार्टीले उक्त ऐतिहासिक दिनको सम्मान गर्दै मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवस घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै, अबदेखि प्रत्येक वर्ष मंसिर १३ गते पार्टीलेसमेत राष्ट्रिय मातृभाषा दिवस मनाउने घोषणा पनि गरेको छ ।
राष्ट्रिय एकता, रैथाने ज्ञान, सीप, पहिचान, इतिहास र सभ्यताको सशक्त कडीका रूपमा रहेका मातृभाषाहरूको संरक्षण, संवद्र्धन र सिर्जनात्मक विकास गर्ने उद्देश्यले आफ्नो पार्टीले बहुआयामिक अभियानका रूपमा ‘मातृभाषा समृद्धि यात्रा’ अघि बढाउने घोषणा गरिएको सूर्यवंशीले जनाए ।
त्यसैगरी, पार्टी प्रवक्ता तथा उपमहासचिव चेतबहादुर आलेले २०८४ सालको राष्ट्रिय मातृभाषा दिवसको अवसरमा तीन दिने राष्ट्रिय मातृभाषा महोत्सव आयोजना गर्ने जनाए ।
उनले नेपालका सबै मातृभाषाका दृश्य, श्रव्य तथा लेख्य सामग्रीहरूको अवलोकन गर्दै मातृभाषी सर्जकहरूसँग अनुभव आदानप्रदान गर्ने उद्देश्यले सो महोत्सव गर्न लागिएको पनि जानकारी दिए ।
उनले असोज २५देखि २७ सम्म रुपन्देहीमा सम्पन्न पार्टीको १२औं राष्ट्रिय भेलाले सर्वसम्मत रुपमा मंसिर १३ लाई राष्ट्रिय मातृ भाषा दिवसको रुपमा मान्यता दिदै सोही अनुरुप कार्यक्रमहरु अगाडि बढाउने निर्णय गरेको समेत जानकारी दिए ।
पार्टीका संगठन विभाग उपप्रमुख विके रानाले मातृभाषा संरक्षण र प्रवद्र्धनलाई राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता तथा सामाजिक एकताको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.