मुगु । कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजना र जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा र जिल्ला अस्पतालको सहरीकरणमा प्रहरी र सञ्चार कर्मी र स्थानियलायइ निःशुल्क चेकजाँच सहित औषधि वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजना प्रहरी युनिट सँग प्रहरी, अस्पताल कार्यक्रम सम्बन्धी कार्यक्रम अनुसार कर्णाली प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ डाक्टर श्यामकृष्ण लौडारी सहितको टोलिले बुधबार जिल्ला प्रहरी कार्यालय मुगुमा हाडजोर्नि नसा,छाल लगायत अन्य विभिन्न प्रकारका रोगहरूको चेकजाँच गर्दा मुगु जिल्लामा रहेका ९६ जान प्रहरी कर्मचारी, प्रहरी परिवार १० जना,ख सन्चारकर्मि र अन्य सर्वसाधारण २२ जना गरी १२८ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । स्वास्थ्य टेलिका सदस्य प्रहरी हवल्दार बिखृसिंह भण्डारीले बताएका छन् ।
प्रहरी अस्पतालले प्रहरीहरूको अहिले सम्मको अवस्था कस्तो छ । कस्तो अवस्थामा काम गरी रहेका छन् । उनीहरूको स्वास्थ्य शारीरिक, खान पिन लगायतका विभिन्न क्षेत्रको स्वास्थ्य चेकजाँच गर्ने । प्रहरी स्थानीय नागरिक हरु सँग सम्बन्धी नजिक राख्नको लागी स्थानीय नागरिक, लोप मूलक जातिहरू, बिद्यार्थिहरुहरुको स्वास्थ्य शिक्षा कस्तो छ ।
खानपनि पेशर, सुगत, लगायत अन्य विभिन्न प्रकारका चुकजाच गर्ने स्वास्थ्य रहनकालागी जनचेतना मूलक सन्देश दिर्ने, लगायत विशेष गरी हाडजोर्नि नशा सम्बन्धी चेकजाँच गर्ने गरी सहिले प्रहरी अस्पताल सुर्खेत बाट ५० प्रकारको अौषधी सहित कर्णाली प्रदेशको जिल्ला प्रहरी कार्यालय कालीकोटमा जेठ १० गते ११५ जना,जिल्ला प्रहरी कार्यालय जुम्लामा १२० जान, जेठ १२ जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा नं. ८ स्थित पाण्डव गुफा स्वास्थ्य चौकीमा २सय ९ जान, यसै गरी मुगु जिल्लाको जिल्ला प्रहरी कार्यालयमा १सय २८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा स्वास्थ्य परीक्षण गर्दा ढाड, कम्बर, घाटी, शरीरका विभिन्न जोर्नी र नशाहरूमा बढी समस्या देखिएको विशेषज्ञ डाक्टर श्यामकृष्ण लौडारीले बताएका छन् ।
सामान्य जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न नाम लेख्न देखी अन्य उपचार र औषधी लिनको लागी फ्रामेशि बाट रुपौया लाग्र्ने गर्दा छ । तर आए कर्णाली प्रदेश अस्पताल बाट निःशुल्क चेकजाँच र विभिन्न रोग बाट स्वास्थ्य रहनको लागी परामर्श पाउँदा निकै राम्रो भएको नेपाल पत्रकार महाँसंघ मुगुका अध्क्षय अच्युतराज भण्डारीले बताएका छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.