काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
बुधबार नेपाल प्रेस युनियनको विधान सभामा बोल्दै सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने निर्णयले मिडियामाथि अंकुश लगाउने काम गरेको बताइन् ।
उनले भनिन, ‘अहिलेको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने होकी भनेर ससंकित छ पत्रकार महासंघ । वर्तमान सरकारले विज्ञपनमा एकाधिकार कायम गरेर सरकारी माध्यमलाई मात्र सूचना दिने भनेर जुन परिपत्र निर्णय गरेको छ । यो मिडियामाथि अंकुस लगाउने काम वर्तमान सरकारले सुरु गरेको छ ।’
उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि दबाब बढ्दै गएको भन्दै पत्रकारहरू पछिल्लो समय असुरक्षित महसुस गरिरहेको बताइन् ।
‘लोकतन्त्रका लागि र प्रेस अभिव्यक्ति स्वतन्त्रका लागि कहिन कहीँ सत्तासँग र संगठित असंगठित समूहसँग हामीले लड्दै आएको अनुभव हामीले लड्दै आएको छौँ । विगत २ महिनादेखि हामी असुरक्षित महसुस गदै आएको छौँ,’ उनले भनिन् ।
उनले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकारहरूले विगतदेखि नै सत्ता तथा संगठित–असंगठित समूहसँग संघर्ष गर्दै आएको उल्लेख गरिन् । उनले २०६२÷६३ सालको झझल्को महसुस र्दिएको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘अभिव्यञ्जित स्वतन्त्रता कहीँ कतै बाट ६२÷६३ को आन्दोलनको झझल्को महिले महसुस गरेको छु । लोकतन्त्रसँग विश्वास गर्ने दलहरूसँग हामीले लड्दा खेरि उहाहरुले जति सजिलेसँग हाम्रो कुरा सुन्नु हुिन्थयो अहिले यहाँ दुई तिहाइको धन धनी अहिले मात्र नभई इहासको अगाडीको सरकारबाट पनि हामीले बेहोरेर आएको थियौ । तर अहिले नबोल्ने वर्तमान सरकार छ । बोलेर केही हुन्छ जस्तो लाग्दैन् ।’
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.