काठमाडौं । प्रहरीले विभिन्न समयमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए ।
उनका अनुसार विभिन्न स्थानबाट चोरी भएका तथा हराएको भन्दै उजुरी परेका सवारी साधनमध्ये ५० वटा मोटरसाइकल खोजी गरी धनीको जिम्मा लगाइएको हो।
उनले भने, ‘विभिन्न ठाउँबाट चोरी भएका तथा हराएको भनेर उजुरी आएका थिए। तीमध्ये ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएका छौं।’
प्रहरीले केही सवारी साधन चोरी गरेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि सम्बन्धित स्थानमा पठाइएको छ । साथै, चोरीका मोटरसाइकलहरू भण्डारण गरेर राखिएको आशंका गरिएका स्थानहरूमा समेत खोजी गर्दा केही साधन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सवारी साधन हराएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्दै समयमै सूचना दिएमा खोजी कार्य प्रभावकारी हुने जनाएको छ । साथै, सवारी साधन सुरक्षित राख्न आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.