×

सिन्धुलीको दुधौली स्थित सामुदायिक वनमा पुरुषको शव फेला

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

 

रामेछाप । सिन्धुलीको दुधौली नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। दुधौली नगरपालिका–४ अन्तर्गत पर्ने झोराखानी दमार सामुदायिक वनमा स्थानीयले एक पुरुषलाई घोप्टो अवस्थामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सखुवाको रुख नजिक शव देखेपछि इलाका प्रहरी कार्यालय डकाहामा जानकारी पुगेको हो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।

प्रहरीका अनुसार मृतक दुधौली नगरपालिका–३ मिलनचोक निवासी करिब ५८ वर्षीय सन्तबहादुर घिसिङ रहेको पहिचान गरिएको छ । शव रुख नजिकै घोप्टो अवस्थामा रहेको र सरीरमा बाह्य चोटपटक स्पष्ट नदेखिएको प्रारम्भिक विवरणमा उल्लेख छ। तर मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

मुचुल्का प्रक्रिया पूरा भएपछि शवलाई थप परीक्षणका लागि नगर अस्पताल सिर्थौली पठाइएको थियो। पोस्टमार्टम पछि मृतकका आफन्तलाई शव बुझाइएको छ । पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि घटनाको वास्तविक कारण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.