२ पुस, काठमाडौं ।
एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा यस ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो। अर्थ मन्त्रालयका अनुसार, यो ऋण सार्वजनिक वित्तीय व्यवस्थापन सुधार र स्रोतको प्रभावकारी प्रयोग सुनिश्चित गर्न उपलब्ध गराइएको हो।
ऋणको भुक्तानी अवधि २४ वर्षको हुनेछ भने ग्रेस अवधि ८ वर्षको राखिएको छ। ग्रेस अवधिमा ब्याजदर १ प्रतिशत रहनेछ र त्यसपछि १.५ प्रतिशतमा निर्धारण हुने व्यवस्था छ।
सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबी नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन्। कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च व्यवस्थापन र अन्तरसरकारी स्रोतको उपयोगमा सुधार गर्ने उद्देश्य यस कार्यक्रमले राखेको बताए।
एडीबीका नेपाल निर्देशक आनो कुश्वा र अर्थ सचिव उपाध्यायले सहकार्य निरन्तर र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डे अनुसार, यस ऋणले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण र खर्च व्यवस्थापन सुधार्न, स्थानीय सरकारलाई सबलीकरण गर्न र समग्र विकास परिणाम नतिजामुखी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.