काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नख्खु कारागारमा भएको आगलागी घटनामा आफूले उक्साएको भन्ने आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
पार्टी कार्यालयमा भएको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले सामाजिक सञ्जालमा भाइरल भएको छोटो भिडियोका आधारमा आफूलाई बदनाम गर्न खोजिएको दाबी गरे। झाका अनुसार, घटनास्थलमा पुगेर उनले आगो नियन्त्रणमा सहयोग गरेका थिए।
‘राजनीतिज्ञको कर्तव्य भनेको विपद्को समयमा रोकथामतर्फ लाग्ने हो। मैले पनि त्यसै गरेको हुँ,’ झाले स्पष्ट पारे। उनले भिडियोसहित प्रहरीसमक्ष आधिकारिक छानबिनका लागि निवेदन दिएको जानकारी दिए।
यसैबीच, नख्खु प्रशासनले पटक–पटक सुरक्षा जोखिमबारे सचेत गराएपछि पार्टीले जिम्मेवारीपूर्वक प्रस्तुत भएको उनले बताए। कारागारको नाममा प्रयोग भएको पत्रबारे प्रश्न उठेकाले सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकाय आफैं जिम्मेवार हुने उनले उल्लेख गरे।
बैठकमा पार्टी छाडेर गएकी नेतृ सुमना श्रेष्ठबारे पनि छलफल भएको थियो। निवर्तमान सांसदसमेत रहेकी श्रेष्ठले विदेश प्रस्थान नभई देशमै रहेर आफ्नै एजेन्डामा काम गर्ने बताएको भन्दै रास्वपाले उनको योगदानप्रति आभार प्रकट गरेको छ।
प्रवक्ता झाले पार्टीभित्र नेता–कार्यकर्ताले कार्यदल बनाएर संवादमार्फत श्रेष्ठलाई पुनः सहयात्रामा ल्याउने प्रयास गर्ने विषयमा समेत छलफल भएको जानकारी दिए।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.