२१ भदौ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस वर्षको इन्द्रजात्रा पर्वमा सक्रिय रूपमा सहभागी भएका छन्। उनले बसन्तपुरमा आयोजना भएको मुख्य समारोहमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत स्वयम् गरेका थिए।
तर, प्रधानमन्त्री केपी शर्मा ओली बसन्तपुर आइपुग्दा भने मेयर शाह उपस्थित थिएनन्। प्रधानमन्त्रीको स्वागत महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेका थिए।
गत वर्ष इन्द्रजात्रामा अनुपस्थित रहेका बालेन शाह यसपटक भने उपस्थिति जनाउँदै पर्वको औपचारिकता पूरा गरेका छन्।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौं उपत्यकाका मुख्य पर्वहरूमध्ये एक हो। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानमा यो पर्व धुमधामका साथ मनाइन्छ।
उपत्यकावासीका लागि विशेष सांस्कृतिक र धार्मिक महत्व रहेको यो पर्वका लागि काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्रमा विविध कार्यक्रम र पूर्वतयारीहरू गर्दै आएको छ।
राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहने भएकाले मेयर र उपमेयरले औपचारिक स्वागत गर्ने परम्परा रहँदै आएको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.