×

“गण्डकीमा राइड सेयरिङ अनिवार्य लागू गर्छु : मुख्यमन्त्री पाण्डे”

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश सरकारद्वारा पारित राइड सेयरिङसम्बन्धी निर्णय दृढताका साथ कार्यान्वयनमा लैजाने बताएका छन्।

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले सर्वोच्च अदालतको आदेशले आफूहरूको निर्णय कार्यान्वयन गर्न थप सहज भएको धारणा राखे। “राइड सेयरिङ लागू गर्ने निर्णयमा म अडिग छु, यो लागू गरेरै छाड्नेछु,” उनले भने।

मुख्यमन्त्री पाण्डेका अनुसार राइड सेयरिङको व्यवस्था लागू नभएकाले नागरिकहरू अत्यधिक भाडा तिर्न बाध्य छन्। उनले उदाहरण दिँदै भने, “जहाँ तीन सय रुपैयाँमै पुग्न सकिन्छ, त्यहीँ ट्याक्सीले १५ सयसम्म असुल्ने अवस्था छ।”

उनले जनताको सुविधा विपरीत भइरहेका अवरोधहरूप्रति आफू नझुक्ने पनि स्पष्ट पारे। “जनतालाई ठग्ने किसिमका आन्दोलनबाट म पछि हट्दिन,” मुख्यमन्त्री पाण्डेले भने।

पाण्डे नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.