×

सांसद प्रेम सुवालको प्रधानमन्त्री ओलीप्रति प्रश्न: “बैठकमा किन देखिँदैनन् प्रधानमन्त्री?”

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

काठमाडौं, असार ८ –
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थिति प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बजेटसम्बन्धी विनियोजन विधेयकमाथि जारी छलफलका क्रममा सांसद सुवालले संसद्मै प्रधानमन्त्रीको खोजी गरे।

सुवालले संसद् अवरोध गरिरहेका सांसदहरूको भिजिट भिसा सम्बन्धी मागको विषयमा प्रधानमन्त्रीको उपस्थितिमा छलफल हुनु पर्ने बताएका छन्। “प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा आज संसदमा छलफल हुँदैछ, त्यसैले उहाँ बैठकमै बस्ने वातावरण बनाइदिन म सभामुखसमक्ष आग्रह गर्दछु,” सुवालले भने।

सांसद सुवालले भिजिट भिसा प्रकरणमा छानबिन गर्न ढिलाइ नगर्न सरकारसँग माग गर्दै, सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको बताए।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय लगायतका निकायका लागि विनियोजन विधेयकमाथि छलफल भइरहेको छ।

सांसद सुवालको भनाइले संसदमा प्रधानमन्त्रीको सक्रियता र जवाफदेहिताको विषयमा गम्भीर बहसको वातावरण सिर्जना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.