गृह पृष्ठ

Tag: शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरण अनुसन्धान आइतबार टुंग्याउने

६ जेठ, काठमाडौँ । नेपाली नागरिकलाई राज्य संयन्त्रकै मिलमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुंग्याउने भएको छ । बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो । १६ जना पक्राउ परेकोमा दुई जनाको बयान हुन सकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई ओलीको ध्यानाकर्षण– निर्दोषलाई फसाउन खोजे सहँदैनौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजे नसहने बताएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भएको भेटमा उनले यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । प्रचण्डसँगको भेटपछि पत्रकारहरूसँग भने, ‘निर्दोष फस्नु हुँदैन, दोषीमाथि कारबाही हुनुपर्छ ।’ उनले टोपबहादुर रायमाझीबारे अध्ययन गरिरहेको बताए । उनले यो प्रकरणमा […]

पूरा पढ्नुहोस्