गृह पृष्ठ

Tag: निरा हत्या प्रकरण

निराकाे हत्यारासम्म पुग्न प्रहरीले फेला पारेको त्यो ‘क्लु’

निरा आचार्यको हत्या आरोपमा प्रहरीले १० दिनपछि एक जनालाई पक्राउ गर्न सफल भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरेकाे हाे । विकलाई प्रहरीले झापाबाट पक्राउ गरेकाे हाे । उनलाई प्रहरीले आइतबार काठमाडौं ल्याएर सार्वजनिक गरेको छ ।निराको हत्या गरेको पाँच दिनपछि उनी झापा […]

पूरा पढ्नुहोस्