गृह पृष्ठ

#Trending

एघारौं पटक मन्त्रिपरिषद् विस्तार : जसपाबाट थपिए एक मन्त्री र एक राज्यमन्त्री

९ जेठ, काठमाडौँ । एघारौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका हुन्। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छिन्। महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित […]

पूरा पढ्नुहोस्

मधेशमा मन्त्रिपरिषद् विस्तार : जनमतको कृषि मन्त्रालय खोसियो, माओवादीले सरकार छाड्यो

९ जेठ, काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रालय जनमत पार्टीबाट खोसेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्यमन्त्री भएका छन् । एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि […]

पूरा पढ्नुहोस्

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले किन अघि बढाएन ‘कीर्ते’ कसुर ?

९ जेठ, काठमाडौँ । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा सञ्चालन गरेको समूहले सरकारी कागजात पनि कीर्ते गरेका थिए । २०७९ चैत १२ मा पक्राउ परेका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीको विद्युतीय उपकरणमा शरणार्थी परिचयपत्र भेटियो । गृह मन्त्रालयबाट जारी भएको देखिने ती परिचयपत्र ‘नक्कली’ रहेको जवाफ गृह मन्त्रालयले […]

पूरा पढ्नुहोस्

‘नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने बजेट आओस्’ : डा. वाग्ले

९ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा ल्याएका विषयमा आधारित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न सुझाव दिएका छन् । मुलुकको क्षमता, नीति र कार्यान्वयन लगायतको नियतलाई राम्रोसँग बुझेर बजेट निर्माण हुनुपर्ने वाग्लेको भनाइ थियो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका […]

पूरा पढ्नुहोस्

बजेटमाथिको छलफलमा अर्थमन्त्री र सांसद श्रेष्ठबीच भनाभन, के हो सवाल जबाफ?

६ जेठ, काठमाडौँ  । नयाँआर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी प्रतिनिधिसभाको अर्थ समितिले बैठकमा अर्थमन्त्री प्रकाशशरण महत सांसदहरुको स्वभाविक प्रश्नको जबाफ दिनुको साटो चिच्चाहट प्रदर्शन गरेका छन् । शनिबार बसेको बैठकमा अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच लामै गलफत्ति पर्यो । रास्वपा सांसद श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट कस्तो हुनु पर्दछ भन्ने […]

पूरा पढ्नुहोस्

प्रचण्ड सरकारको नीति कार्यक्रम शब्दजाल मात्र : अध्यक्ष ओली

६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम समाजप्रति गम्भीर नबनेको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा ‘शब्दजाल’ बाहेक केही नभएको टिप्पणी गरे। ‘नीति तथा कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो छ। नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता […]

पूरा पढ्नुहोस्

एमालेद्वारा सुदूरपश्चिम प्रदेशको प्रदेशसभा घेराउ : बैठक स्थगित

६ जेष्ठ, काठ्माडौंं — सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भएपनि सभामुखले सांसदहरुलाई शून्य समय नदिएपछि संसदीय मर्यादा मिचेको भन्दै विरोधमा रोस्ट्रम घेराउ गरेको हो । एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि […]

पूरा पढ्नुहोस्

हामीले चाहे सरकार ढाल्न सक्छौं : माधव नेपाल

६ जेष्ठ, काठ्माडौंं — पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्‍मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिएका छन् । शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो […]

पूरा पढ्नुहोस्

एउटा व्यक्ति र व्यवसायको फाइदाका लागि काम गर्दिन : अर्थमन्त्री डा. महत

६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले एउटा व्यक्ति र व्यवसायीको फाइदा नहेर्ने र समग्र अर्थतन्त्र राम्रो हुने गरी काम गर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेट र अर्थतन्त्र केन्द्रित छलफलमा उनले व्यक्तिगत र पार्टीगत स्वार्थमा काम नगर्ने बताएका हुन् । ‘समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको […]

पूरा पढ्नुहोस्

नक्कली शरणार्थी प्रकरण अनुसन्धान आइतबार टुंग्याउने

६ जेठ, काठमाडौँ । नेपाली नागरिकलाई राज्य संयन्त्रकै मिलमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुंग्याउने भएको छ । बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो । १६ जना पक्राउ परेकोमा दुई जनाको बयान हुन सकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह […]

पूरा पढ्नुहोस्