गृह पृष्ठ

#Trending

दोस्रो ओखलढुंगा महोत्सव भोलिदेखी सुरु

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजनामा करिब ५ वर्ष पछि दोस्रो ओखलढुंगा महोत्सव भोलिदेखी सुरु हुन लागेको हो । आयोजकका अनुसार महोत्सव धेरै लगानीमा हुने हुदा पैसा नतिरी हेर्न नपाइने भएको छ । आयोजकले टिकट मूल्य निर्धारण गर्दै शुल्क तोकेपछि पैसा नतिरी महोत्सव अवलोकन गर्न नपाइने भएको हो । निर्धारण गरिएको […]

पूरा पढ्नुहोस्

इलाम २ मा रास्वपा बाट मिलन लिम्बु पक्का

बैशाख १५ मा हुन गहिरहेको उप निर्वाचन मा इलाम २ बाट मिलन लिम्बु पक्का भएको खबर खालिपाना लाई प्राप्त भएको छ । लामो छलफल पछि मिलन लिम्बुनै रास्वपा बाट उपयुत्त उमेद्वार भएको निष्कर्ष पार्टीले निकाल्दै इलाम बाट फेरि घण्टी बजाउने तयारी गरेको छ । रास्वपाको यो निर्णयले फेरि पुराना दलहरु माथि धक्का पर्ने निश्चित जस्तै […]

पूरा पढ्नुहोस्

बर्षाले पार्यो बिजोक

नेपालमा विभिन्न ठाउमा चापीय प्रणालीका कारण आज काठमाडौंमा पनि वर्षा भएको छ आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । वर्षाका कारण कामकाजमा जाने आउँने मानिसहरुलाई समस्या भएको छ पैदलयात्रा गर्ने लोकल बसमा यातायात गर्ने तथा मोटरसाइकल चलाउने हरु लाई वर्षाका कारण धेरै प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका गोविन्द झाका अनुसार काठमाडौंमा आज र भोलि […]

पूरा पढ्नुहोस्

गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी नियन्त्रण

काठमाडौँका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आइतबार बिहान गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई लामिछानेले आयोगको प्रतिवदेन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा भएको छलफलमा लामिछानेले पूर्वसभामुख […]

पूरा पढ्नुहोस्

आलमको मुद्दाको आजदेखि अन्तिम सुनुवाइ

काठमाडौं । रौतहटमा इँटाभट्टामा ज्यूँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आज (आइतबार) का लागि पेसी तोकिएको छ। रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकेको […]

पूरा पढ्नुहोस्

भक्तपुरमा मोटरसाइकलले थिचेको अबस्थामा एक युवती मृत फेला

भक्तपुर । भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा युवतीको शव फेला परेको छ । बुधबार दिउसो १६ः३० बजे सुर्यविनायक नगरपालिका-९ पलासे फनभ्याली नजिक मोटरसाइकल दुर्घटना भई सोहि मनेटरसाइकलले थिचेको अवस्थामा प्रहरीले महिलाको शव फेला पारेको जनाएको छ । उक्त शव छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोली घट्नास्थल पुगेको थियो । त्यस क्रममा […]

पूरा पढ्नुहोस्

मृतक राउतको दैलेख र शाहको घर अछाम, पुरा हुन पाएन ‘कोरिया सपना’

काठमाडौँ । ललितपुरको बालकुमारीमा आज (शुक्रबार) भएको झडपमा मृत्यु भएका दुबै जना युवकको पहिचान खुलेको छ । शुक्रबार दिउँसोको झडपमा परी २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको नाम खुले पनि ठेगाना भने स्पष्ट भएको थिएन । राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ । अहिले उनको परिवार नारायण नगरपालिका–६ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्षको अवसरमा प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमाप्रधानमन्त्री प्रचण्डले आज दिउँसो ३ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । प्रचण्ड विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति […]

पूरा पढ्नुहोस्

संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दियो: एमाले अध्यक्षओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मंसिर १४ देखि पुस १ सम्म गरेको सम्मृद्धिका लागि संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको बताउनुभएको छ । साथै उहाँले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको पनि बताउनुभयो । ‘गलत भाष्य निरर्थक र असान्दर्भिक तुल्याएको छ’, […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नु पर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी ई. […]

पूरा पढ्नुहोस्