गृह पृष्ठ

फोटोफिचर

नेविसंघ स्याङ्जा – काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न

काठमाडौं। नेपाल विद्यार्थी संघ स्याङ्जा – काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।शनिबार गोधुली फुडल्यान्ड बसुन्धारामा भएको अधिवेशनले सभापतिमा लक्ष्मण भुसाललाई सर्वसम्मत चयन गरेको हो । उक्त कार्यक्रमबाट दोस्रो कार्यकारी समिति चयन भएको छ। नेविसंघ स्याङ्जा – काठमाडौं सम्पर्क समितिका निवर्तमान अध्यक्ष ई.दिपेन्द्र क्षेत्रीको सभाध्यक्ष रहेको उक्त अधिवेशनको प्रमुख अतिथि नेपाली काँग्रेस उपसभापति […]

पूरा पढ्नुहोस्

९ सदस्य काभ्रे बेसबल तथा सफ्टबल संघ गठन

काठमाडौं, बैशाख ३१ ९ सदस्य काभ्रे बेसबल तथा सफ्टबल संघ गठन भएको छ। काभ्रे जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्ष मा रोमन श्रेष्ठ चयन भएका छन्। काभ्रे जिल्ला खेलकुद विकास समितीका अध्यक्ष मान विर वाइबाले जिल्ला वेश वल तथा सफ्टवल संघ गठन भएको जानकारी गराउनु भएको छ। काभ्रे जिल्लाका बेसबल तथा सफ्टबल संघको पदाधिकारी र […]

पूरा पढ्नुहोस्