गृह पृष्ठ

स्वास्थ्य

गुणस्तरमा एक वर्षमा १२१ उद्योगविरुद्ध मुद्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा देशका विभिन्न स्थानमा रहेका यी उद्योगले कम गुणस्तरको तथा दूषित चामल, चामल, पिठो, चाउचाउ, दही, मदिरा, कुखुराका दानालगायतका पदार्थ उत्पादन गरेको पाइएपछि कारबाही गरिएको […]

पूरा पढ्नुहोस्

मेयर चिरिबाबू महर्जनले उद्घाटन गरे पाँचौ कवेष्ट स्टेट बैंन्कवेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”

२५ साउन, काठमाडौं । ललितपुरका मेयर चिरिबाबू महर्जनले पाँचौ कवेष्ट स्टेट बैंन्कवेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”को उद्घाटन गर्नुभयो। कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुरका मेयर चिरिबाबू महर्जन लगायत बिभिन्न कलेजका प्राध्यापक, विभिन्न होटलका संचालक तथा म्यानेजरहरु,बैंकका म्यानेजरहरुका साथसाथै बिभिन्न वडाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। उद्घाटन […]

पूरा पढ्नुहोस्

माइतीघरमा नर्सहरुको धर्ना : कामको सुनिश्चितता र कार्यभार कम गर्नुपर्ने माग

९ जेठ, काठमाडौं । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन्। मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमवारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् । आजपनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् । उनीहरुले न्युन तलबमा क्षमता भन्दा पनि बढी […]

पूरा पढ्नुहोस्

बिना कारण आत्तिनुहुन्छ ? एन्जाइटी पनि हुन सक्छ

साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो । भविष्यमा केही होला कि भन्ने डर लागिरहनु नै एन्जाइटी हो । एन्जाइटी सबैमा हुन्छ तर लक्षण धेरै छैन भने समय क्रमसँगै बिस्तारै निको हुँदै जान्छ । तर दैनिक जीवन र काम गर्ने क्षमतामा नै प्रभाव पार्छ भने समस्या भएको बुझ्नुपर्छ । एन्जाइटी एक मानसिक समस्या […]

पूरा पढ्नुहोस्

५१ हजार राशिको पुरस्कारसहित मजदुर कवि सम्मानित

पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’को पहिलो कृति ‘भुइँमान्छेका कविता’ काठमाडौंमा लोकापर्ण गरिएको छ । विश्व मजदुर दिवसका दिन ‘कन्सेप्ट नेपाल’ले सोमबार मण्डला थिएटरमा आयोजना गरेकोे ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा उनको कृति लोकार्पण गरिएको हो । यसमा ३३ वटा कविता छन् । बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृति साहित्यकार माया ठकुरी, कवि तीर्थ श्रेष्ठ, […]

पूरा पढ्नुहोस्