राजनीति

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले किन अघि बढाएन ‘कीर्ते’ कसुर ?
९ जेठ, काठमाडौँ । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा सञ्चालन गरेको समूहले सरकारी कागजात पनि कीर्ते गरेका थिए । २०७९ चैत १२ मा पक्राउ परेका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीको विद्युतीय उपकरणमा शरणार्थी परिचयपत्र भेटियो । गृह मन्त्रालयबाट जारी भएको देखिने ती परिचयपत्र ‘नक्कली’ रहेको जवाफ गृह मन्त्रालयले […]
पूरा पढ्नुहोस्
‘नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने बजेट आओस्’ : डा. वाग्ले
९ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा ल्याएका विषयमा आधारित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न सुझाव दिएका छन् । मुलुकको क्षमता, नीति र कार्यान्वयन लगायतको नियतलाई राम्रोसँग बुझेर बजेट निर्माण हुनुपर्ने वाग्लेको भनाइ थियो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका […]
पूरा पढ्नुहोस्
बजेटमाथिको छलफलमा अर्थमन्त्री र सांसद श्रेष्ठबीच भनाभन, के हो सवाल जबाफ?
६ जेठ, काठमाडौँ । नयाँआर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी प्रतिनिधिसभाको अर्थ समितिले बैठकमा अर्थमन्त्री प्रकाशशरण महत सांसदहरुको स्वभाविक प्रश्नको जबाफ दिनुको साटो चिच्चाहट प्रदर्शन गरेका छन् । शनिबार बसेको बैठकमा अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच लामै गलफत्ति पर्यो । रास्वपा सांसद श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट कस्तो हुनु पर्दछ भन्ने […]
पूरा पढ्नुहोस्
प्रचण्ड सरकारको नीति कार्यक्रम शब्दजाल मात्र : अध्यक्ष ओली
६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम समाजप्रति गम्भीर नबनेको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा ‘शब्दजाल’ बाहेक केही नभएको टिप्पणी गरे। ‘नीति तथा कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो छ। नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता […]
पूरा पढ्नुहोस्
एमालेद्वारा सुदूरपश्चिम प्रदेशको प्रदेशसभा घेराउ : बैठक स्थगित
६ जेष्ठ, काठ्माडौंं — सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भएपनि सभामुखले सांसदहरुलाई शून्य समय नदिएपछि संसदीय मर्यादा मिचेको भन्दै विरोधमा रोस्ट्रम घेराउ गरेको हो । एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि […]
पूरा पढ्नुहोस्
हामीले चाहे सरकार ढाल्न सक्छौं : माधव नेपाल
६ जेष्ठ, काठ्माडौंं — पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिएका छन् । शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो […]
पूरा पढ्नुहोस्
नक्कली शरणार्थी प्रकरण अनुसन्धान आइतबार टुंग्याउने
६ जेठ, काठमाडौँ । नेपाली नागरिकलाई राज्य संयन्त्रकै मिलमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुंग्याउने भएको छ । बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो । १६ जना पक्राउ परेकोमा दुई जनाको बयान हुन सकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह […]
पूरा पढ्नुहोस्
तिन नेता छलफलमा बस्दा मात्र आशंका भयो ; प्रधानमन्त्री प्रचण्ड
६ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन पार्टीका नेताहरू छलफलमा बस्दा यो घटनालाई सामसुम पार्न बसेका हुन् किझैं गरेर नबुझ्न आग्रह गरेका छन् । ‘उनले भने – कहिलेकाहीँ मिडियामा म शेरबहादुर देउवा र केपी ओलीसँगै बस्दा यही विषय सामसुम पार्न खोजेका हुन् कि भन्ने आशंका पनि भयो । जबकी हामी बसेको संसद्को लागि […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ देखि
६ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन बाँकी छ । प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीमा दुवै देश जुटेको छ । परराष्ट्र मन्त्रालयका […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदको नाराबाजी
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग आकस्मिक समयमा बोल्न समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । बैठकको सुरुवातमै राप्रपा सांसदहरु आफ्नो आसनबाट उठेर सभामुखसँग बोल्न समय मागेका छन् । सभामुख घिमिरेले बोल्नका लागि शून्य समय र बजेटको तयारीबारे मात्र बोल्ने कार्यसूची तय गरेको र बैठक सञ्चालन गर्न दिन आग्रह गरेपनि […]
पूरा पढ्नुहोस्