गृह पृष्ठ

राजनीति

राजा आउन सम्भव छ नेपालमा

वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र आउन असम्भव रहेको बताएका छन् ।आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले गणतन्त्रको विकल्पमा अरू हुन् नसक्ने कुरालाई समर्थन गर्दे जस्तो छ सोहि व्यवस्थालाई सुदृढ गरेर जानुपर्ने बताए । उनले भने, […]

पूरा पढ्नुहोस्

ओखलढुंगाका कट्वालले एमाले पद्बाट दिय राजिनामा

२९ चैत, काठमाडौं । नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले पदबाट राजीनामा दिएका छन् ।गुट उपगुटका कारण जिल्ला अधिवेशनमा निर्णय गर्ने र प्रमाणीकरण गर्न पाउने आफ्नो अधिकार कुण्ठित भएको भन्दै उनले जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका हुन् । जिल्ला इञ्चार्जमार्फत् प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘मेरो झण्डै […]

पूरा पढ्नुहोस्

सहकारीबारे संसदीय छानबिन समिति गठन गर्न राप्रपाको माग

२८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ । बुधबार प्रतनिधि सभामा आकस्मिक समय लिएर राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले संसदीय छानबिन समिति गठनको माग गरे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं,’ उनले भने । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाबारे छानबिनको […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन हुनु पर्ने माग राखेका छन् । भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसलाई ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनु पर्ने बताएका छन् । ‘कांग्रेसका सभापति, एमाले […]

पूरा पढ्नुहोस्

राप्रपाको प्रदर्शनमा झडप हुदा प्रहरीले गर्‍यो लाठी चार्ज

२७ चैत, काठमाडौं । राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको र प्रदर्शनकारीले ढुंगा हानेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो । त्यसक्रममा प्रहरीले सुरुमा पानीको […]

पूरा पढ्नुहोस्

स्ववियुको बार्षिक प्रतिबेदन सार्वजनिकको माग राख्दै, अखिल क्रान्तिकारी पाटनको विज्ञप्ति

स्ववियु निर्वाचन सम्पन्न भएको १ बर्ष पुगेको दिन आज चैत २५ गत्ते स्ववियुको बार्षिक प्रतिबेदन सार्वजनिकको माग गर्दै अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस कमिटीले स्ववियु सभापति सुशिल बिस्टलाई बिज्ञप्ती बुझाएको छ । अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस कमिटी स्ववियु निर्वाचन गराउने देखि स्ववियुको अस्तित्व रक्षा गर्ने सवालमा निरन्तर नेतृत्वदायी भुमिका निर्वाह गर्दै आइरहेको र स्ववियु […]

पूरा पढ्नुहोस्

अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको […]

पूरा पढ्नुहोस्

सहकारी ठगिमा सामेल सबैको अनुसन्धान हुनु पर्ने

२५ चैत,बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका सबै नेताहरुमाथि अनुसन्धान गर्न छानवीनकार्य गर्नको लागि समिति गठन हुनुपर्ने माग गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको […]

पूरा पढ्नुहोस्

इलाम २ मा हुने उपचुनावका लागि मतदान स्थल र केन्द्र स्वीकृत

काठमाण्डाै – आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि मतदान स्थल र केन्द्र स्वीकृत गरेको छ । निर्वाचन आयोगका अनुसार इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेको छ तेस्तै बझाङ प्रदेश सभा १ (क) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको हो । […]

पूरा पढ्नुहोस्

टुंगिए उपचुनावका प्रतिस्पर्धीहरु

२२ चैत, काठमाडौं । प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएसँगै आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका प्रतिस्पर्धीको टुंगो लागेको छ ।सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकबाट कांग्रेसले इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलामबाट गत ७ चैत र बझाङबाट ५ […]

पूरा पढ्नुहोस्