गृह पृष्ठ

मनोरन्जन

दोस्रो ओखलढुंगा महोत्सव भोलिदेखी सुरु

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजनामा करिब ५ वर्ष पछि दोस्रो ओखलढुंगा महोत्सव भोलिदेखी सुरु हुन लागेको हो । आयोजकका अनुसार महोत्सव धेरै लगानीमा हुने हुदा पैसा नतिरी हेर्न नपाइने भएको छ । आयोजकले टिकट मूल्य निर्धारण गर्दै शुल्क तोकेपछि पैसा नतिरी महोत्सव अवलोकन गर्न नपाइने भएको हो । निर्धारण गरिएको […]

पूरा पढ्नुहोस्

महाजात्राले १ दिनमै कमायो ६ करोड २४ लाख

काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ सबै को लागि एउटा राम्रो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । गत शुक्रबारदेखि हलमा लागेको फिल्म महाजात्रा ले एक हप्तामा ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको निर्माण कम्पनी षट्कोण आर्टसले जनाएको छ ।फिल्मले रिलिज भएको पहिलो दिन नै १ करोड २३ लाखमाथिको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०को मुल आयोजक समिती गठन

काठमाडौँ । न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा हुनलागेको राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०को मुल ओयोजक समिती गठन भएको छ । ‘डिजिटल मिडियाकर्मीलाई अवार्ड, सामाजिक अभियान्तलाई सम्मान’ भन्ने नाराका साथ पहीलोपटक डिजिटल मिडियामा कामगर्ने उत्कृष्ट पत्रकारलाई अवार्ड दीनका लागि न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा हुनलागेको राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८० कार्यक्रमको न्युज एक्सप्रेस मिडिया प्रा.लि.का सञ्चालक मिलन सिंहको […]

पूरा पढ्नुहोस्

चर्चित टिकटकर मिस पविले ‘राजमहल’ बाट चलचित्रमा ‘डेब्यु’ गर्दै

काठमाडौँ । चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् । सविनकुमार तोलाङ्गीको आगामी चलचित्र ‘राजमहल’ बाट मिस पविले डेब्यु गर्ने भएकी हुन् । टिकटकबाट मिस पविको नामले चर्चामा आएकी उनले यसअघि म्युजिक भिडियोहरुमा काम गरेकी छिन् । डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमार्फत चिनिएकी थिइन् […]

पूरा पढ्नुहोस्

कलाकार पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने

काठमाडौं । कलाकार पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए । उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्‍याउँदै पुनः फैसला गर्नु पर्नेछ । नाबालिग बलात्कारको अभियोग लागेका पलको मुद्दामा […]

पूरा पढ्नुहोस्

प्रबिसा र रोशनले सार्वजनिक गरे “मायाकै सन्सार” नामक गित

गायक रोशन बालुवा र प्रविसा अधिकारिको स्वरमा रहेको लोक पप जनराको गीत `मायाकै संसार’ सार्वजनिक गरिएको छ | आधुनिक, शास्त्रीय ,लोक ,तथा गजल गायनमा पोख्त रहेका गायक बालुवा लोक पप जनराको गीत सार्वजनिक गरिएको हो। दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक बालुवाले मायाकै संसार मा स्वर दिएका हुन् । २० वर्षदेखि गायक क्षेत्रमा […]

पूरा पढ्नुहोस्

आफ्नै रेकर्ड पुनः तोडिन कामिरिताले, २८औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

९ जेठ, काठमाडौँ । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले मंगलबार बिहान साढे ९ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २७ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैले भंग गरेका थिए । उनीसँगै अर्को हिमाल आरोही सोलुखुम्बु […]

पूरा पढ्नुहोस्

रबि जी, जुन दिन तपाइको क्रेज सकिन्छ त्यो दिन तपाइको पार्टी पनि सकिन्छ: पुण्य गौतम

रबि जी, जुन दिन तपाइको क्रेज सकिन्छ त्यो दिन तपाइको पार्टी पनि सकिन्छ: पुण्य गौतम भिडियो,

पूरा पढ्नुहोस्