कला साहित्य

‘प्रसाद २’ वैशाख २८ देखि अष्ट्रेलियामा प्रदर्शन हुने
काठमाडौं । फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई समेत रिलिज गरेका थिए । तर यसपटक ‘प्रसाद २’ ले स्थानीय हलहरुमा उच्च […]
पूरा पढ्नुहोस्
५१ हजार राशिको पुरस्कारसहित मजदुर कवि सम्मानित
पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’को पहिलो कृति ‘भुइँमान्छेका कविता’ काठमाडौंमा लोकापर्ण गरिएको छ । विश्व मजदुर दिवसका दिन ‘कन्सेप्ट नेपाल’ले सोमबार मण्डला थिएटरमा आयोजना गरेकोे ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा उनको कृति लोकार्पण गरिएको हो । यसमा ३३ वटा कविता छन् । बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृति साहित्यकार माया ठकुरी, कवि तीर्थ श्रेष्ठ, […]
पूरा पढ्नुहोस्