अर्थ

तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र […]
पूरा पढ्नुहोस्
मेयर चिरिबाबू महर्जनले उद्घाटन गरे पाँचौ कवेष्ट स्टेट बैंन्कवेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”
२५ साउन, काठमाडौं । ललितपुरका मेयर चिरिबाबू महर्जनले पाँचौ कवेष्ट स्टेट बैंन्कवेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”को उद्घाटन गर्नुभयो। कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुरका मेयर चिरिबाबू महर्जन लगायत बिभिन्न कलेजका प्राध्यापक, विभिन्न होटलका संचालक तथा म्यानेजरहरु,बैंकका म्यानेजरहरुका साथसाथै बिभिन्न वडाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। उद्घाटन […]
पूरा पढ्नुहोस्
वक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
९ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै हुने स्पष्ट पारेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै व्यक्ति तथा प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम कम्पनीकै रहेको बताएको छ । “स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० वमोजिम वैशाख ३ गतेदेखि […]
पूरा पढ्नुहोस्
सात वटा कम्पनीहरुले पाए ब्रोकर कम्पनीहरुको लाईसेन्स
९ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात वटा नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबार सञ्चालनको लागि अनुमती दिएको छ । बोर्डको जेठ आठ गते सोमबार बसेको सञ्चालन समितीको बैठकले आवेदन माग गरेका ४५ मध्ये पहिलो चरणमा प्रकृया पुरा गरेका सात वटा कम्पनीहरुलाई ब्रोकर कम्पनीको लाईसेन्स दिएको हो । लाईसेन्स पाउने कम्पनीहरुमा श्री भोले गणेश सेक्युरिटिज लिमिटेड […]
पूरा पढ्नुहोस्
बैंकिङ र शिक्षा क्षेत्रको सुधारबाट अर्थतन्त्र बलियो बनाउन सकिन्छ : सांसद गिरी
९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले अहिलेको आर्थिक संकटबाट देशलाई बाहिर ल्याउन सरकारले बैंकिङ र शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने बताए । मंगलबार सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्दै सांसद गिरीले उक्त धारणा राखेका हुन् । देशको अर्थतन्त्र दिगो बनाउन शिक्षा क्षेत्रको सुधार र दक्ष जनशक्ति उत्पादन पहिलो शर्त रहेको बताउँदै […]
पूरा पढ्नुहोस्
संघीयतालाई सवल गर्ने ठोस नीति तथा कार्यक्रम देखिएन : सिके राउत
९ जेठ, काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले संघीयताको सवलिकरणका लागि ठोस कार्यक्रम नरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘नीति तथा कार्यक्रम ७० पानाको छ। जहाँ केवल तीन ठाउँमा संघीयता शब्द छ’ उनले भने, ‘संघीयतालाई सवल […]
पूरा पढ्नुहोस्
‘नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने बजेट आओस्’ : डा. वाग्ले
९ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा ल्याएका विषयमा आधारित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न सुझाव दिएका छन् । मुलुकको क्षमता, नीति र कार्यान्वयन लगायतको नियतलाई राम्रोसँग बुझेर बजेट निर्माण हुनुपर्ने वाग्लेको भनाइ थियो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका […]
पूरा पढ्नुहोस्
बजेटमाथिको छलफलमा अर्थमन्त्री र सांसद श्रेष्ठबीच भनाभन, के हो सवाल जबाफ?
६ जेठ, काठमाडौँ । नयाँआर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी प्रतिनिधिसभाको अर्थ समितिले बैठकमा अर्थमन्त्री प्रकाशशरण महत सांसदहरुको स्वभाविक प्रश्नको जबाफ दिनुको साटो चिच्चाहट प्रदर्शन गरेका छन् । शनिबार बसेको बैठकमा अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच लामै गलफत्ति पर्यो । रास्वपा सांसद श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट कस्तो हुनु पर्दछ भन्ने […]
पूरा पढ्नुहोस्
एउटा व्यक्ति र व्यवसायको फाइदाका लागि काम गर्दिन : अर्थमन्त्री डा. महत
६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले एउटा व्यक्ति र व्यवसायीको फाइदा नहेर्ने र समग्र अर्थतन्त्र राम्रो हुने गरी काम गर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेट र अर्थतन्त्र केन्द्रित छलफलमा उनले व्यक्तिगत र पार्टीगत स्वार्थमा काम नगर्ने बताएका हुन् । ‘समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको […]
पूरा पढ्नुहोस्