गृह पृष्ठ

Author: Sadikshya Regmi

औषधिको भन्सार छलेर ल्याइएकोले २ जना पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बाट प्रहरीले ठूलो मात्रामा भन्सार छली गरी भित्र्याइएको औषधि बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधिसहित २ जना व्यक्ति पक्राउ परेका छन्।उक्त कुरा प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । प्रदेश नम्बर ३, ०१—००२ च ८९९६ नम्बरको कार चेक […]

पूरा पढ्नुहोस्

थानकोटमा प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै […]

पूरा पढ्नुहोस्

८,६०० माइल यात्रा तय गरेको फ्रेन्च फुटबल क्बलले खायो १२ गोल

फ्रेन्च कप फुटबल प्रतियोगिताअन्तर्गत गत शनिबार गोल्डेन लायन एफसीले फ्रेन्च लिग वान क्लब लिलसँग ठूलो गोलअन्तरको हार बेहोर्‍यो । खेलमा लिलले गोल्डेन लायनको पोस्टमा १२ गोल गरेको थियो । खासमा सानो टापुको राष्ट्र मार्टिनिकको क्लब गोल्डेन लायनका खेलाडी र पदाधिकारीले फ्रेन्च कपअन्तर्गत लिलविरुद्ध खेल्न ८ हजार ६ सय माइलको यात्रा तय गरेको सीएनएनले जनाएको छ […]

पूरा पढ्नुहोस्

शेख हसिनाको पार्टीलाई बहुमत, फेरि प्रधानमन्त्री बन्‍ने पक्का

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्‌मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले बताएका छन् । निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदारले भने, ‘अवामी लिगले आइतबार सम्पन्न निर्वाचन जितेको छ । प्रधानमन्त्री हसिनाको दल अवामी लिगले २२३ सिट जितेको छ । निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।’ विजयी भएका सांसद्‌मध्ये अधिकांश अवामी लिगसँग आबद्ध व्यक्ति […]

पूरा पढ्नुहोस्

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ भने युरोपियन युरो ४० पैसाले बढेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिका लागि पुन: दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयले फेरि उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरेको छ । सोमबार नयाँ सूचना जारी गर्दै त्रिविले फेरि उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरेको हो । गत शुक्रबार त्रिविले दरखास्त आह्वान गरेकोमा प्रावधानबारे विवाद भएपछि आइतबार रद्द भएको सूचना जारी भएको थियो । विवादभएपछि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै तत्काल सच्याएर […]

पूरा पढ्नुहोस्

उम्म‍ेद्‌वार छनोटप्रति गगनको असन्तुष्टि, २ बुँदे फरक मतमा के छ ?

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद्‌वार छनोटप्रति महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् । पार्टीको निर्णयप्रति आफ्नो लिखित असहमतिबीच बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा पूर्ण संलग्नता नरहेको थापाले उल्लेख गरेका छन् । ‘हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा […]

पूरा पढ्नुहोस्

शेखर समूहले पाएको चार सिटमा को-कसले पाए टिकट ?

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला समूहले राष्ट्रिय सभा निर्वाचनका लागि आफूले पाएको चार सिटका लागि उम्मेद्‌वार टुङ्ग्याएको छ । कोइरालाले बागमती, लुम्बिनी र गण्डकीबाट चार सिट पाएको थियो । कोइराला समूहले बागमतीबाट विष्णु देवी पुडासैनी, लुम्बिनीबाट विष्णु सापकोटा , गणडकीबाट किरणबाबु श्रेष्ठ र दलित अपांगबाट पदमबहादुर परियारलाई राष्ट्रियसभाका लागि उम्मेद्‌वार टुंगो लगाएको शेखर समूहका […]

पूरा पढ्नुहोस्

मधेशी समुदायलाई कांग्रेसले नसमेटेपछि पोखरेलको असन्तुष्टि

पाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले राष्ट्रिय सभा निर्वाचनमा मधेशी समुदायलाई पार्टीले टिकट नदिएपछि असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले असन्तुष्टि जनाएका हुन् । ‘नेपाली कांग्रेसले यसभन्दा अगाडि पनि राष्ट्रिय सभामा मधेश बिर्सियो, मन्त्री बनाउँदा पनि मधेश बिर्सियो, खुल्ला मधेशको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरू समुदायलाई निर्विरोध बनाए’ पोखरेलले ट्‌वीट गरेका […]

पूरा पढ्नुहोस्

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ । सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा रु सात लाख ५० हजार आम्दानी गरेका छन् […]

पूरा पढ्नुहोस्