गृह पृष्ठ

Author: laxman bhusal

नेविसंघ गगन-शेखर समूहले राख्यो छुट्टै भेला

काठमाडौं । नेपाल विद्यार्थी संघ गगन-शेखर समूहले फागुन १५ गतेलाई तय गरेको नेविसंघ केन्द्रीय समिति बैठक पूर्व छलफल कार्यक्रम राखेको छ । वाल्मीकी विद्यापीठ प्रदर्शनी मार्गमा आयोजना भएको छलफल तथा भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघ सेखर्-गगन समुहका दर्जनौ केन्द्रिय सदस्यको उपस्थिती रहेको थियो । छलफल कार्यक्रमा बोल्दै नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य सुबास पौडेल ले […]

पूरा पढ्नुहोस्

दीर्घकालिन योजनामा काम गर्दै गल्याङ नगरपालिका

स्याङ्जा । गल्याङ नगरपालिकाले स्थानीयको आवश्यकता अनुसारका नमुना काम र दीर्घकालिन योजनाहरु सञ्चालन गरिहेको छ । पालिकाको कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत लैङ्गीक सशक्तीकरणका कार्यहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । दीर्घकालिन योजनामा कामहरुमा प्राथमिकीकरण गरि कार्यसञ्चालन गरेको नतिजा उन्मुख छन् । स्थानीय कृषक कुसुम भण्डारीका अनुसार एकै ठाउबाट योजना सम्झौता, स्वास्थ्य चेकजाँच, […]

पूरा पढ्नुहोस्