गृह पृष्ठ

Author: kumar khatiwada

आज सुनको मूल्य हाल सम्मकै उच्च

मंगलाबर आज नेपाल बजारमा सुनको भाउमा फेरि नयाँ रेकर्ड बनाएको छ । आज प्रतितोला १ हजार ७०० रुपैयाँ बढे संगै नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । सोमबार प्रतितोला १ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । […]

पूरा पढ्नुहोस्

राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोगको अपेक्षा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारवाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबिच मङ्गलवार छलफल भएको छ। शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएका थिए। प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकोले ती […]

पूरा पढ्नुहोस्

दोस्रो ओखलढुंगा महोत्सव भोलिदेखी सुरु

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजनामा करिब ५ वर्ष पछि दोस्रो ओखलढुंगा महोत्सव भोलिदेखी सुरु हुन लागेको हो । आयोजकका अनुसार महोत्सव धेरै लगानीमा हुने हुदा पैसा नतिरी हेर्न नपाइने भएको छ । आयोजकले टिकट मूल्य निर्धारण गर्दै शुल्क तोकेपछि पैसा नतिरी महोत्सव अवलोकन गर्न नपाइने भएको हो । निर्धारण गरिएको […]

पूरा पढ्नुहोस्

युवतीको ६ दिन देखी शव अस्पतालमै

काठमाडौं- चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि भीमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै थन्किएको छ। दैलेखको आठबीसकोट नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भीमा पाठेघर सफा गर्न कर्णाली प्रदेश अस्पताल पुगेकी थिइन्। उपचारको क्रममा उनको चैत २९ गते ज्यान गएको थियो। भीमाका श्रीमान् नमराज बलामीले चिकित्सकको टोलीले अप्रेसनमा लापरबाही गर्दा श्रीमतीको ज्यान गएको […]

पूरा पढ्नुहोस्

हालसम्मको उच्च मुल्य भयो सुनको भाउ

सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सात सय रुपैयाँले उकालो लागेर एक लाख ३९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ […]

पूरा पढ्नुहोस्

हाल सम्मको सबै भन्दा उच्च सुनको मूल्य

सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सात सय रुपैयाँले उकालो लागेर एक लाख ३९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ […]

पूरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरेको आरोपमा पक्राउ

४ वैशाख, काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी छन् ।गिरीलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको हो । गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका-२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको झापाका डीएसपी कृष्ण चन्दले बताए […]

पूरा पढ्नुहोस्

डागीलाई सहिद घोषणा गर्न राप्रपाको माग

३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौंमा भएको प्रदर्शनको क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद गर्ने घोषणा गर्न राप्रपाले माग गरेको छ । राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका बर्दियाका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो । डाँगीको […]

पूरा पढ्नुहोस्

मेसेन्जरमार्फत एचडी फोटो पठाउन सकिने

अब फेसबुकको मेसेन्जरबाट पनि राम्रो गुणस्तर अर्थात एचडी क्वालिटीको फोटो पठाउन सकिने भएको छ । एचडी क्वालिटीको फोटोका साथै १०० एमबीसम्मका फाइलहरू पनि सजिलैसँग प्रयोगकर्तालाई पठाउन सकिने भएको छ। म्यासेन्जरमा एचडी फोटो पठाउनका लागि दाहिने तिर एचडी ब्याजको संकेत देखिने छ। फेसबुकका अनुसार, प्रयोगकर्ताहरूले अझै पनि एसडी फोटोहरू पठाउन सक्ने छन्, जसले कम डाटा खपत […]

पूरा पढ्नुहोस्

एप्पललाई उछिन्दै सामसुङ बन्यो पहिलो स्माटफोन

काठमाडौं । विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा सबै भन्दा अगाडि आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा आईफोनलाई उछिन्दै सामसुङ पहिलो स्थानमा आएको हो । पहिलो त्रैमासमा एप्पल कम्पनीका स्मार्टफोनभन्दा सामसुङको ढुवानी १० प्रतिशतले बढेको ‘आईडीसी’ को रिपोर्टले देखाएको छ । ‘आईडीसी’ का अनुसार सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा […]

पूरा पढ्नुहोस्