Author: khalipana2023

बाला चतुर्दशीको पूर्व सन्ध्यामा आज पशुपतिनाथमा महादीपदान
काठमाडौं । बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथ परिसरमा महादीपदान गरिँदैछ । पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बनाउँछन् । श्रद्धालु त्रयोदशीका साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीच छर्ने गर्छन् । १०८ शिवलिङ्ग, […]
पूरा पढ्नुहोस्
टिकटक प्रतिबन्धप्रति आपत्ति जनाउँदै एसिया इन्टरनेट कोअलिसनले पठायो नेपाललाई पत्र
काठमाडौं । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरेको निर्णयप्रति आपत्ति जनाउँदै एसिया इन्टरनेट कोअलिसन नामक व्यापार संघले सरकारलाई पत्र पठाएको छ ।सन् २०१० मा ईबे, गुगल, नोकिया, स्काइप र याहूले संयुक्त रूपमा स्थापना गरेको यो संस्थाले एसिया प्रशान्त क्षेत्रमा सार्वजनिक नीतिका मुद्दाहरूलाई सम्बोधन गर्न र इन्टरनेट अर्थतन्त्रको […]
पूरा पढ्नुहोस्
एनएसएलमा आज ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा ललितपुर हालसम्म अपराजित छ । यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको ललितपुर तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यता, चार खेलबाट […]
पूरा पढ्नुहोस्
एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको छ: अध्यक्ष केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको दाबी गर्नुभएको छ।आज शनिवार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘म एमालेका नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छु, अहिले पनि अरू पार्टीमा अलमलिएर रहेका साथीहरूलाई नेकपा […]
पूरा पढ्नुहोस्
‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा ‘राजाको हात’ बाट बत्ती बालेर गणतन्त्र फाल्छौं
काठमाडौं । व्यवस्था उल्ट्याउने भन्दै आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले यही मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने बताएका छन् । आज (आइतबार) पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए दावी गरे । उनले फागुन १ […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार सरकारलाई परामर्श दिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदाधिकारीले भेटेर उक्त परामर्श दिनुभएको र प्रधानमन्त्री दाहाले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गर्नुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड कोप २८ मा सहभागी हुन पर्सी बुधबार यूएई जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन बुधबार यूएई जानुहुने भएको छ। कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ। सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार त्यसतर्फ जानुहुने छ। भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, बन तथा वातावरण […]
पूरा पढ्नुहोस्
स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल पदमुक्त गर्न डाक्टर गोविन्द केसीको माग
काठमाडौं । डाक्टर गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ। आइतबार (आज) विज्ञप्ति जारी गर्दै डा. केसीले स्वास्थ्यमन्त्री बस्नेत ‘माफियाहरूका नाइके’ भएको भन्दै तत्काल पदमुक्त गर्न माग गर्नुभएको हो । ‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी […]
पूरा पढ्नुहोस्
इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति
इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति भएको छ । कतारले जनाए अनुसार दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्ब्याउने सहमति भएको हो ।सो अवधिमा हमासले थप २० जना महिला र बालबालिकालाई रिहा गर्ने भएको छ । चार दिने युद्धविराम सकिनु अघि सोमबार हमासले थप ११ जना इजरायलीलाई रिहा गरेको थियो । रिहा […]
पूरा पढ्नुहोस्
रजत पदक विजेता एक थाइ दुलाहाले गरे दुलहीसहित चार जनाको हत्या
काठमाडौं । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गर्नुअघि आफैलाई बन्दुकले उडाएको प्रहरीले बताएको छ । आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले उत्तरपूर्वी थाइल्याण्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए । ‘उनीहरूबीच निजी मामिलामा बहस भएको […]
पूरा पढ्नुहोस्