
काठमाडौं, बैशाख ३१
९ सदस्य काभ्रे बेसबल तथा सफ्टबल संघ गठन भएको छ। काभ्रे जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्ष मा रोमन श्रेष्ठ चयन भएका छन्। काभ्रे जिल्ला खेलकुद विकास समितीका अध्यक्ष मान विर वाइबाले जिल्ला वेश वल तथा सफ्टवल संघ गठन भएको जानकारी गराउनु भएको छ। काभ्रे जिल्लाका बेसबल तथा सफ्टबल संघको पदाधिकारी र सदस्यहरु:
अध्यक्ष्य:रोमन श्रेष्ठ
उपाध्यक्ष: राजेश लामा
उपाध्यक्ष: विजय लामा (बबी)
सचिव: कुमार लामा (राज कुमार)
कोषाध्यक्ष: प्रमि तामाङ लामा
सदस्य: सुनिल लामा
सदस्य अभिषेक लामा
सदस्य: सज्जन तामाङ
सदस्य: विपिन कुइकेल
केन्द्रिय प्रतिनिधि: रोमन श्रेष्ठ
प्रदेश प्रतिनिधि: कुमार लामा
प्रदेश प्रतिनिधि: प्रमी लामा
प्रतिकृया दिनुहोस्