


अहिले देशभर स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीलाई जानकारी दिए।
दिउँसोपख पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने उनले बताए।

प्रतिकृया दिनुहोस्