सांसद राजन दाहालको चेतावनी, “यदि कुनै नेताले पदको लागि गठबन्धन तोडन खोजे पद र पार्टी दुवै रहदैन”

काठमाडौँ, २४ वैशाख।
नेपाली कंग्रेसले पछिल्लो समय व्यक्ति पिछे प्रधानमन्त्री अफर गरेको तर त्यसको प्रलोभनमा नपर्न सत्ता साझेदार दलहरुलाई अनुरोध गरेकाछ्न । यदि गठबन्धन माथी कुनै दलबाट घात भए उस्को पद र पार्टी दुबै नरहने समेत चेतावनी दिएका छ्न्।

ads

उपेन्द्र यादव र माधव नेपालले गठबन्धन छोडन सक्ने बिषय अहिले संचार माध्यममा आए संगै दाहालको यस्तो अभिब्यक्ती आएको हो । उपेन्द्र यादवको पार्टी भने अशोक राईले फुटाई सकेका छ्न ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *